प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान पाँच दिनदेखि वेपत्ता

प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत एक जना प्रहरी जवान पाँच दिनदेखि वेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगर पालिका २ घर भई हाल प्रहरी तालिम केन्द बुडरमा कार्यरत सन्तोष नेपाली ५ दिन देखि बेपता भएका हुन ।

क्याबि बिदाको बाहाना बनाएर परिवार सहित ऊपचारमा गर्न धनगढी गएको र धनगढीबाट नै सम्पर्क बिहिन भएको उनको परिवारले जनाएको छ । उनी २ वर्षअघि प्रहरीमा भर्ना भएका थिए।सेतोपाटी

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?