स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण

कञ्चनपुर ११ असार
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ ले वडाको कार्यसम्पादनलाई सहज बनाउन स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण गरेको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ ले वडाको कार्यसम्पादनलाई सहज बनाउन स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण गरेको हो । विहिवार वडा अध्यक्ष हरि सिह धनाडिले वडामा रहेका स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाइ झोला वितरण गरेका हुन । उक्त झोला वितरण पछि वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरूलाई औषधी तथा आवश्यक सामग्री सुरक्षित रूपमा राखेर कार्य सम्पादन गर्न सहज होस भन्ने उद्देश्य रहेको वडा अध्यक्ष हरि सिह धनाडिले वताउनु भयो । साथै उहाले वडा बाट वितरण भएका झोलाहरुको दुरुपयोग नगर्न स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई निर्देशन समेत गर्नु भएको छ ।
वडा कार्यालयको विविध खर्च बाट वडामा रहेको १७ जना स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरुलाई दैनिक कार्यसम्पादनमा सहजताका लागी उक्त झोलाहरु वितरण गरिएको हो ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?