प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ
कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन गरेको ‘नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना प्रभावकारी रहेको सरोकारवालाहरुले वताएका छन ।

कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन गरेको ‘नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना प्रभावकारी रहेको सरोकारवालाहरुले वताएका हुन । शुक्रवार महेन्द्रनगरमा आयोजना गरिएकोृ सरोकावाहरु संगको वैठकमा स्विट नेपालले युएनडिपि संगको साझेदारीमा भीमदत्त नगरपालिकाका वडा नम्वर १२ १३ १५ र १८ विपन्न समुदायलाई लक्षित गरि सञ्चालन गरिएको नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना एकदमै प्रभावकारी रहेको वताईएको हो । कार्यक्रमका वारे जानकारी दिदै स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले नागरिकहरुलाई कानूनका वारे सचेतना जगाउने मुख्य उद्देश्यले यो परियोजना सञ्चालन गरिएको वताउदै कानुनका प्रावधानहरू, कानुनको संकटको कुराहरू, वैतनीक वकिलका कुराहरु निःशुल्क कानुनी परामर्शका कुराहरू लगायतका सेवाहरु कहावाट र कसरी पाइृन्छन भन्ने कुराको जानकारी परियोजना मार्फत दिईएको वताउनु भयो । साथै उहाले पन्ध्र सयभन्दा बढी विपन्न समुदायका मान्छेहरूलाई प्रत्यक्ष भेटेर सचेतनामूलक कार्यक्रमहरू गरिएको र अप्रत्यक्ष रूपमा हजारौको संख्यामा नागरिकहरुले लाभ पाएको समेत वताउनु भयो ।

कार्यक्रममा स्वीट नेपाल संकटको समयमा कानुनी सेवा सहायता परियोजनाका कार्यक्रम संयोजक अमित सुनारले परियोजनाले गरेका गतिविधिहरुको वारेमा सरोकारवालाहरुलाई विस्तृतमा जानकारी गराउनु भएको थियो ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?