हाम्रो भोजनालय द्धारा बुद्ध जयन्तीको अवसरमा गरिव विद्यार्थीलाई सहयोग

कञ्चनपुर १८ वैसाख
समाज सेवामा अग्रसर रहदै आएको कञ्चनपुरको हामे भोजनालयले बुद्ध जयन्तीको अवसरमा सामुदायीक विद्यालयका विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको छ ।
समाज सेवामा अग्रसर रहदै आएको कञ्चनपुरको हामे भोजनालयले बुद्ध जयन्तीको अवसरमा सामुदायीक विद्यालयका विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको हो । प्रत्येक वर्ष फरक ढंगले बुद्ध जयन्तिको अवशरमा समाज सेवा गर्दै आएको कञ्चनपुरको महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले २५७० ओं बुद्ध जयन्तिको अवशरमा भीमदत्त नगरपालिका भित्र रहेको ५२ वटा सामुदायकि विद्यालयका १०४ जना गरिव तथा विपन्न विद्यार्थीहरुलाई आधा स्टेसनरी सामग्री प्रति विद्यार्थी १००० रुपैया नथद र एक छाक खाना खुवाएको हो । आफ्नो पेशा व्यवशाय गरेपछि सामाजिक उत्तरदायत्वि पनी निर्वाह गर्नु पर्छ भनेर सानो सहयोग गर्न खोजेको हुदा सहयोग गरिएको हाम्रो भोजनालय तथा हाम्रो आवश गृहका सञ्चालक चक्र प्रसाद मिश्रले वताउनु भएको छ । यसका लागी भीमदत्त नगरपालिकाको शिक्षा शाखा बाट तथ्याङ्ख माग गरेर शिक्षा शाखा प्रमुख हरि दत्त जोशिकै प्रमुख आतिथ्यतामा सहयोग वितरण गरिएको समेत उहाले वताउनु भयो ।
अहिलेको समयमा पनी कञ्चनपुरमा सय रुपैयामा ताजा र गुणस्तरिय खाना भरपेट खुवाउदै आएको हाम्रो भोजनालयले समय समयमा विभिन्न समाजिक कार्यहरु निस्वार्थ भावनाले गर्दै आएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?