उज्यालो पाटीबाट कञ्चनपुर ३मा भीम कुमाल चुनावी मैदानमा

 

कञ्चनपुर, माघ ५ 

आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र ३मा उज्यालो पाटीबाट उम्मेदवार भएका छन ।

पाटीका संस्थापक केन्द्र्रीय सदस्य समेत रहेका कुमाललाई पाटीले उम्मेदवारमा अघि सारेको जनाएको छ । झण्डै दुई दशकदेखि समाजिक क्षेत्रमा खटिएका कुमाल समाजिकदेखि चिनपरिचित व्यक्ति हुन । उनले टिकट पाएसंगै चुनावी मैदानमा होमिसकेको जनाएका छन । उज्यालो पाटीले क्षेत्र ३मा कुमालसंगै १मा माईकल तामाङ्क, २मा योगेश साउदलाई टिकट दिएको छ । युवा पुस्ता समेत रहेका कुमालले यस पटक उज्यालो पाटीलाई अघि सानुपर्नेमा जनतासंग अपिल गरेका छन ।

 

 

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?