स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार

स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी स्थानीय युवाहरुले जिर्ण हुदै गएको टनकपुर लिंक रोड मर्मत गरेका छन ।

स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी स्थानीय युवाहरुले जिर्ण हुदै गएको टनकपुर लिंक रोड मर्मत गरेका हुन । सडक डिभिजन कार्यालय कञ्चनपुरले केहि वर्ष अघि निर्माण सम्पन्न गरेको कञ्चनपुरको महेन्द्रनगर देखी ब्रह्मदेव जोड्ने टनकपुर लिंक रोड जिर्ण हुदै गए पछी भीमदत्त १० का युवाहरुले युवा रेड क्लव मार्फत उक्त सडकको मर्मत शुरु गरेका हुन । संघ प्रदेश तथा स्थानीय सरकारले समेत ध्यान नदिए पछी सडकमा खाल्डाखुल्डि परेर दुर्घटनाको जोखिम बढेको उक्त सडकको युवाहरुले आफ्नै व्यक्तीगत खाजा खर्च बाट मर्मत गरे पछी स्थानीयहरुले सेमत भन्यवाद दिएका छन । राज्यले गनृ काम युवाहरुलेको गरेको भए पनी यसको मर्मत गर्ने पहिलो दायीत्व राज्यको हुने र यसमा राज्यको ध्यान जानु पर्नेमा स्थानीयहरुले जोड दिएका छन ।

यसै गरि युवाहरुले गरेको सरहानीय कार्यको भीमदत्त ८ का निवर्तमान वडाअध्यक्ष ध्वज वहादुर विष्टले सेमत प्रसंसा गर्नु भयो । युवाहरुले आफ्नो खाजा खर्च कटाएर सडक मर्मत गरेको भन्दै स्थानीय सरकारको लापरवाहिले सडडको यो अवसथा आएको हुदा सवै मिलेर स्थानीय सरकारलाई घचघच्याउनु पर्ने वताउनु भयो । साथै उहाले युवाहरुको पुण्य कार्यमका सवैले सहयोग गर्नु पर्ने भन्दै उहाले पाँचहजार रुपैया सहयोग समेत गर्नु भयो ।

सडकको जिर्ण अवस्थाका कारण आफ्नै आखा अगाडि दुर्घटना भएको देख्दा सडक मर्मत गर्नु पछए भन्ने सोच आएको युवा रेड क्लवका संयोजक रघुविर धामीले वताउनु भयो । तिनतहका सरकार मध्ये कस्ेले पनि ध्यान नदिदा स्थानीय युवाहरुले युवा रेडक्लव मार्फत सडक मर्मत गरिरहेको र यसका लागी स्थानीय दाताहरुले समेत स्वस्फुर्त रुपमा सहयोग गर्न थालेको उहाको भनाई रहेको छ ।

सडक दुर्घटना बाट कसैले पनी दुख पाउनु नपरोस भनेर पुराना सडक मर्मतका्े अभियान सञ्चालन गरेका युवा रेड क्लवका युवाहरुले स्थानीयहरुलाई समेत आफुले गर्दै गरेको कार्यमा साथ सहयोग गर्न समेत अपिल गरेका छन ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?