लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

दोधारा ०५ असार ।
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार पालिकाको सहयोगमा सनराईज मिडिया हाउस प्रा.लि.को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख किशोर लिम्बुको प्रमुख आतिथ्यमा नगरका युवा संगठन, एनएनएसडब्लुए कञ्चनपुरका प्रतिनिधि, नगर प्रहरी लगायत सर्वसाधारण जनसहभागिको उपस्थितीमा लागु औषध दुव्र्यसनीबारे जनचेतनामुलक बिषयमा छलफल चलाएको थियो ।
उक्त आयोजित कार्यक्रममा नगर प्रमुख लिम्बुले छिमेकि राष्ट्र भारत संगको खुला नाकाको कारणले पनि लागु औषध ओसारपसार हुने गरेको पाईएको हुदाँ यसलाई नियन्त्रण गर्नु प्रहरी प्रशासन, स्थानिय सरकारले मात्र रोक्न नसक्ने भएकोले यसमा सबैको सक्रिय सहयोग हुनुपर्ने कुरामा जोड दिदै यसको न्युनिकरणको लागि नगर सक्रिय भएर लागेको बताएका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?