महाकाली यातायातकोे दोस्रो साधारण सभा सम्पन्न

शुनिल राना, २८ जेठ ।
कञ्चनपुरको एक यातायात कम्पनी प्रालिकोे साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिको दोस्रो साधारण सभा ०८२ सम्पन्न भएको हो ।
बुधबार भानु पाटी पैलेश महेन्द्रनगरमा महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिको दोस्रो साधारण सभा ०८२ सम्पन्न भएको जनाएको छ । साधारण सभाको एक कार्यक्रमका विच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासंघका अध्यक्ष विजय स्वाँरले साधारण सभाकोे उद्घाटन गर्दै गण्डकी प्रदेश सरकार सहितको राज्य सार्वजनिक यातायात व्यवसाय धरासायी बनाउन लागेको भन्दै दुख व्यक्त गरेका छन । अध्यक्ष स्वाँरले सार्वजनिक यातायातको सरक्षणका लागि सम्पूर्ण यातायात व्यवसायी एकजुट हुनुपर्नेमा जोडदिएका छन ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने विभिन्न क्षेत्रका वक्ताहरुले महाकाली यातायात कम्पनी प्रालिले स्थानीय, राष्ट्रिय एव अन्र्तराष्ट्रिय स्तरमा पु¥याएकोे योगदानकोे उच्च प्रसंसा गरेका छन । रौटेला बृद्ध आश्रम सहितका विभिन्न समाजिक संघ संस्थाहरुलाई आर्थिक सहयोग एव व्यवसायीहरुलाई सम्मान गरिएको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिका अध्यक्ष डम्बर दत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रको संचालन महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिका सचिव देवराज जोशीको संचालन गरेको कार्यक्रममा विभिन्न सरकारी, गैर सरकारी संस्थाका प्रतिनिधीको सहभागिता रहेकोे थियो । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिले आगामी दिनमा थपस्तरिय, सुविधायुक्त सुरक्षित याताको प्रतिबद्धता यातायात सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?