अमृत डिलिष्टलरीद्वारा खाद्यान्न सहयोग

कञ्चनपुर, २८ जेठ ।
कञ्चनपुरको एक कम्पनीले बाजुराका आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको छ । बेलौरी नगरपालिका १०शिवनगरमा रहेको अमृत डिष्टिलरी प्रालिले बाजुराका आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको हो ।
अमृत डिष्टिलरी प्रालिका प्रबन्ध निर्देशक एव कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विपदमा परेका बाजुराका व्यवसायीहरुलाईको गुजाराका लागि खाद्यान्न सहयोग गरेको बताए । उनका अनुसार अमृत डिष्टिलरी प्रालिका जनप्रतिनिधीले पीडितलाई ३० बोरा चामल हस्तान्तरण गरेका छन । यसरी विपद परेका बेला पीडित परिवारलाई खाद्यान्न सहयोग गरेपछि हर्षित भएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?