कञ्चनपुरमा श्रमिक दिवस मनाईयो 

कञ्चनपुर, बैशाख १८

कञ्चनपुरमा पनि अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ । बिहीबार एक कार्यक्रमका विच १३६औँ अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाएको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र मजदुर दिवस मनाएको जनाएको छ । नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष एव मजनदुर नेता राम सोगारथ ठाकुरले संयुक्त रुपमा दिवस मनाएको बताए । उनका अनुसार अनाथालयमा फलफुल वितरण एव छलफल गरिएको बताए । छलफलमा मजदुरकोे सुरक्षाको विषयमा छलफल गरिएको छ ।

 

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?