क्रिरियापुत्री परियारको घरमा पुगे प्रचण्ड

कञ्चनपुर, बैशाख १७ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कञ्चनपुरका एक क्रिरियापुत्रीका घरमा पुगेका छन । प्रितिशोकममा रहेका माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष लाल परियारको घरमा माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड पुगेका हुन ।
हुलाकी राजमार्ग केन्द्रीत माओवादीको जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान समापनका लागि कञ्चनपुर पुगेका प्रचण्ड परियारकोे घरमा पुगेका थिए ।
बेदकोट नगरपालिका ७लालपुर बुधबार दिउँसो परियारको घरमा पुगेर प्रचण्डले शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन । समाजसेवी समेत रहेका स्व। बिरसिह परियारका छोराहरु लाल परियार, बीर बहादुर परियार, अनिल कुमार परियार, शिव कुमार परियार क्रिरियामा बसेका छन । शोकको घडीमा समवेदना प्रकटका लागि माओवादी अध्यक्ष प्रचण्ड सहितका नेता कार्यकर्ताहरु घरमै पुगेर समवेदना प्रकट गरेपछि परिवारजनले आभार प्रकट गरेका छन ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?