पाटी अध्यक्ष कञ्चनपुर आउने भएपछि हुलाकी राजमार्ग स्थित दैजीमा स्वागत गेट

कञ्चनपुर, बैशाख १७
पाटी अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड० कञ्चनपुर पुगेपछि स्वागतका लागि गाँउबस्तीहरुमा स्वागत गेट निर्माण गरिएका छन ।
हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत मंगलबार साँझ कञ्चनपुर पुगेका प्रचण्डको स्वागतका लागि पुनर्वास, बेलौरी, बेलडाँडी, बेदकोट भीमदत्त नगरका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएका छन । पुर्नवास अभियान सकेर प्रचण्ड बेलौरी पुगेका छन । बेलडाँडी र बेदकोटमा स्वागत गेट निर्माण गरिएको हुन । नेकपा माओवादी केन्द्र बेदकोट नगरका युवा नेता दल बहादुर धामी९अबिरल०ले पाटी अध्यक्ष प्रचण्ड सहितको अभियान टोलीको स्वागतका लागि गेट निर्माण गरिएको बताए । गत फागुनलाकी राजमार्ग केन्द्रीत अभियानको बुधबार कञ्चनपुर महेन्द्रनगर पुगेर समापन गरिन लागेको छ ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?