महेन्द्रनगर बागवाणीमा जिम हाउस संचालन

कञ्चनपुर, ०९ बैशाख ।
कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक जिम हाउस संचालन गरिएको छ । भीमदत्त नगरपालिका १८ वागबाणी जिम हाउस तेक्वान्दो डोजाङ्ग संचालन गरिएको हो । औपचारिक उद्घाटन गर्न बाँकी रहेपनि मंगलबारदेखि संचालनमा आएको जनाईएको छ ।
जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक हेम बहादुर बस्नेतले स्वास्थ्य जिवनका लागि बालबालिकादेखि युवाहरुका लागि जिम हाउस संचालनमा ल्याएको बताए । उनका अनुसार किशोरदेखि युवा पुस्ता कुलतमा फसेपछि जोगाउनका लागि जिम हाउस संचालनमा ल्याएको छ । डमी सहितका खेलकुदका आधुनिक समाग्री सहित जडित जिम हाउसमा खेलाडीको आकर्षण बढिरहेको छ ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?