ब्यूरोको फन्दामा लागु औषधका तस्कर

कञ्चनपुर, चैत्र १८
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपु्रले लागु औषधका सेवनकर्ता, तस्कर नियन्त्रणमा लिनेक्रम जारी छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरले जिल्ला मात्रै नभई कैलाली सहित पहाडी जिल्लाहरुबाट लागु औषधका तस्कर नियन्त्रणमा लिईरहेको छ ।
लागु औषध नियन्त्रण ब्यूरोले नयाँ तरिका अपनाएले तस्करलाई दिशा गराउनेदेखि बमिट गराएर लागु औषध बरामद गर्दै आएको छ ।
तस्करीमा संलग्न मोटरसाईकलदेखिका साधन समेत बरामद गर्दै आएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक केशव राज जोशी नेतृत्वको टोलीले विदेशी नागरिक सहितका तस्कर नियन्त्रणमा लिईरहेको छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा प्रह पदम विष्टले भारतीय नागरिक अमित पन्त, करन पन्त, भीनपा ११का राजेन्द्र सिह डलाल, भीनपा ६का हरिश जोशी, आयुस पाल सहितका युवाहरुलाई लागु औषध ब्राउन सुगर सहित छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेर प्रहरीलाई बुझाएको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?