सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २ 

नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको छ । शनिबार कैलालीको अत्तरियामा सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको हो । सेनाको गोरखनाथ गणमा विगतमा कार्यरत सुदूरपश्चिम क्षेत्रमा पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको जनाएको छ । साथीभाईहरु विच एक आपसमा भेटघाट गरेर भाईचाराको सम्बन्ध विस्तारका लागि कार्यक्रम गरेको बताएका छन । गोरखनाथ गणका पुर्व सैनिक एव हाल भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतको प्रमुख आथित्यमा भएको कार्यक्रम उक्त गणका पुर्व सैनिकको सहभागिता रहेको थियो

।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?