राप्रपा भीमदत्तनगर -१७ वडा कमिटी अध्यक्षमा चन्द

कञ्चनपुर १९ पाैष ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं १७ काे कार्यसमिति अध्यक्षमा राेशन बहादुर चन्द चयन भएका छन्।

शनिबार भिमदत्त नगरपालिका-१७ मा राेशन बहादुर चन्द काे अध्यक्षतामा सम्पन्न भेलाबाट चन्द सर्वसहमतिले चयन भएका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव गठित कार्यसमिति अध्यक्ष चन्दले वडा कमिटीकाे जिम्मेवारी सम्हाल्दै पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै उपाध्यक्षमा गाेपाल धानुक, सचिव तर्कराज भट्ट सदस्यहरुमा कृष्ण ठगुन्ना,उत्तम बहादुर चन्द,टेक बहादुर ठकुराठी, डम्बर बहादुर चन्द तुलाराज भट्ट, जिवन सिह रहेका छन्।

ताजा खबर

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?