बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी

कञ्चनपुर पुष ८ 

कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका लागि सरोकारवालासंग छलफल गरिएको छ । जिल्लाको भीमदत्त नगगरपालिकामा बाल विवाह अन्त्यका लागि स्थानिय बाल अधिकार समितिको कार्यायोजना निमार्ण कार्यशाला गोष्ठी गरिएको हो ।

छलफल कार्यक्रलममा बाल विवाहले मानव अधिकारको हनन हुने स्वास्थ्य प्रजननमा असर पर्ने मानसिक असर जस्ता समस्या निम्तीने हुनाले यसलाई निर्मुल पार्नको लागि सम्बन्धीत सबै निकायहरुबाट पहल हुनुर्ने कुरामा छलफल भएको थियो । विपन्न गरीब बस्ती, गाउँ भेगमा यस्ता समस्या बढि देखिने गरेकोले यस्ता क्षेत्रहरुमा कार्यक्रम गर्न सके बालविवाह रोकथाममा टेवा पुग्ने बताएका छन । मंगलबार भीमदत्त नगर उपप्रमुख निलम लेखकको अध्यक्षतामा भीमदत्त–०३ का वडा अध्यक्ष गगन सिंह धामीको प्रमुख आथित्यमा प्लान ईन्टरनेशनल र वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) लगायत विभिन्न सारोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यशाला गोष्ठी सम्पन्न गरेको जनाएको छ ।

 

 

 

 

 

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?