सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७
सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएका छन । युवा उद्यमी तेज बहादुर चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएका हुन ।
कञ्चनपुर महेन्द्रनगर घर भएका उद्यमी चन्द केन्द्रीय सरकारको ंउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तरगत औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएको जनाईएको छ । सम्भवत यो ईतिहासमै पहिलो पटक औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्य सुदूरपश्चिमले पाएको कतिपय उद्योगी, व्यवसायीको बताएका छन ।
सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक एव कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य चन्दलाई देशकै औद्योगिक तथा लगानी प्रर्बद्धन बोडको जिम्मेबारी पाएको छ ।
युवा उद्यमी चन्दले सुदूर मात्रैै नभई देशकै औद्योगिक बृद्धि विकासका लागि भूमिका निर्वाह गर्न सक्ने दखत राख्ने क्षमतावान उद्यमी भएकाले उनलाई जिम्मेबारी दिएको मन्त्रालयले जनाएको छ ।
आफ्नै मातृभूमि सुदूरपश्चिममा केही औद्योगिक बृद्धि विकासका लागि राजधानी काठमाण्डौँ छाडेर केही बर्ष अघि कञ्चनपुर आएका युवा उद्यमी चन्दले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । आफुलाई दिएको जिम्मेबारी अनुरुप देशकोे औद्योगिक बृद्धि विकास गरेर स्वदेशमै रोजगारीका अवसर सृजनादेखि आर्थिक सम्बृद्धिका कार्यक्रम संचालन गर्ने युवा उद्यमी चन्दको संकल्प छ ।

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?