मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२
कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले जिल्लाको नमुना विद्यालयको अनुगमन गरेका छन । कृष्णपुर नगर पालिका प्रमुख हेमराज ओझा सहितका जनप्रतिनिधीले भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)कोे स्थलगत अनुगमन गरेका हुन ।
आइतबार मेयर ओझा सहित वडाध्यक्षद्वय टेक पाण्डेय, मोहन बस्नेतले विद्यालयको स्थलगत अनुगमन गरेकोे जनाएकोे छ ।
कृष्णपुर नपा ५ का वडाध्यक्ष पाण्डेय पुर्व विद्यार्थी नेता एव नेवि संघ जिल्ला अध्यक्ष समेत रहेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रधानाध्यापक देवराज भट्टले मेयर ओझा सहितका जनप्रतिनिधीलाई कक्षा कोठादेखि फिल्ड अनुगमन एव विद्यालय सुधारका विषयमा छलफल गरेका थिए । चालु शैक्षिक सत्र ०८२ देखि मेयर ओझा नेतृत्वमा कृष्णपुर नगरका सामुदायिक विद्यालय सुधार अभियान अघि सारेका छन ।

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?