कञ्चनपुरमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयाे

कञ्चनपुर-देशभरि आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कञ्चनपुरमा पनी २ गते देखि ४ गते संम्म विविध कार्यक्रमको आयोजना गरि संविधान दिवशक मनाईदै छ ।


सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरण स्वरुप देश भरि झैं कञ्चनपुरमा पनी संविधान दिवस भव्यताका साथमा मनाईएको छ । विहिवार जिल्ला समन्वय समिती कञ्चनपुर, भीमदत्त नगरपालिका, एनएन्एस डव्ल्यु ए लगायतका विभिन्न गैर सरकारी संघ संस्थाहरु, सुरक्षा निकाय, खेलाडीहरुतथा स्थानिय जनताहरु लगायतको सहभागितामा महेन्द्रनगर बजारमा प्रभात फेरी कार्यक्रम, सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरि कार्यक्रमको आयोजना गरिएको हो । उक्त संविधिान दिवशको कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले मुलुकमा नेपाली जनताको ठुलो त्याग र वलिदान बाट नेपालको संविधान २०७२ को जन्म भएको र यसको कबार्यान्वयनमा सरोकारवाला सबैको ध्यान जानु पर्ने अपेक्षा रहेको वताउनु भयो ।

यसै गरि संविधान दिवशको अवशरमा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले संविधानमा जनताका मौलिक अधिकारहरु स्पष्ट लेखिएको र यो परि।वर्तन सिल पनी भएको हुदा जनता र मुलुकको आवश्यक्ता अनुसार संसोधन पनी गर्न सकिने वताउनु भएको छ । साथै उहाले संविधानले दिएका अधिकारहरुको प्त्याभुत नभएका दुर द।राजका नागरिकहरुलाई अधिकार दिलाउन स्थानीय सरकारहरुले पहल गर्नु पर्ने समेत वताउनु भयो ।

यसै गरि संविधान दिवशका अवशरमै आफ्ना भनाई राख्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले नेपाली जनताको ठुलो आन्दोलन बाट संविधान प्रप्त भएको हुदा तिन दिन विभिन्न कार्यक्रम गरि कञ्चनपुरमा संविधान दिवश मनाईको वताउनु भयो । साथै उहाले नेपाली जनताको स्वतन्त्रता देखी मौलिक असधिकारको प्रत्याभुत गर्ने यस सविधानको रक्षा र दिगोपनको लागी सबैले आआफ्नो तफै बाट लाग्नु पर्ने समेत उहाले वताउनु भयो ।

संविधान दिवशको अवशरमा भीमदत्त नगरपालिका वडा नम्वर १८ को आयोजनामा वडा नम्वर १८ स्थीत ईको पार्कमा वृक्षा रोपण सहित विविध कार्यक्रमको आयोजना गरिएको छ ।

ताजा खबर

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?