एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल

धनगढी – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन् । मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए । पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोहीँ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए ।

ताजा खबर

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

रसुवा बाढीपीडितका लागि महेन्द्रनगरका फार्मेसी सञ्चालक दिपेन्द्र सिंह महराको १ लाख सहयोग

कञ्चनपुर ११ भाद्र रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको...

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

कञ्चनपुर -रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुरका २४...

तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवामा तहसनहस

रसुवा १० भाद्र तिब्बततर्फको हिमाली क्षेत्रमा परेको भारी वर्षापछि भोटेकोशी...

वाणिज्य संघद्वारा औद्योगिक क्षेत्र, महाकाली करिडोर र दैजी–जोगबुडा सडकलाई प्राथमिकता दिन आग्रह

कञ्चनपुर १० भाद्र  कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?