कन्चनपुरमा ६० प्रतिशत मत खस्यो मतगणना को तयारी केही समयमा जानकारी हुने

महेन्द्रनगर। कञ्चनपुरमा आज भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६० प्रतिशत हाराहारी मत खसेको अनुमान छ।

मुख्य निर्वाचन अधिकृत धु्रव शाहका अनुसार अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको छ।

‘१०/११ बजेसम्म मत पेटिका बुझेपछि सर्वदलीय बैठक बस्छ,’ उनले भने, ‘सम्भव भए राति नै गर्छौ, नभए भोली बिहान ८ बजेदेखि मतगणना हुन्छ।’

प्रतिनिधि सभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कूल तीन लाख २ हजार ५०९ मतदाता रहेका छन्। सिमा रेखा

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?