गोकुलेश्वरबाट धामीगाउँ जादैँ गरेको जिप लेठ्ठेकोटमा दुर्घटना, ५ जना घाइते

बैतडी। बैतडीको डिलाशैनीमा बिहीबार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र ०१ ज १३९७ नम्बरको जिप बिहान ११ बजे लेठठेकोटमा दुर्घटनामा परेको हो।

घटनास्थलमा रहेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टका अनुसार जिप सडकबाट ८० मिटर तल खसेको छ। घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वरस्थित अस्पताल पु-याइएको छ।

तीन जना यात्रुलाई अलि बढी चोट लागेको प्रवक्ता भट्टले बताए।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?