बैतडीमा टिप्पर दुर्घटना हुँदा तिनको मृत्यु

बैतडीको पाटन नगरपालिका ३ गरुडामा विद्यार्थि वोकेको टिप्पर दुर्घटना हुदा तिन जना विद्यार्थीको मृत्यु भएको छ । पाटन नगरपालिका –३, डबरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै तिन जना विद्यार्थीको मृत्यु भएको र ६ जनालाई उपचारको लागि डडेल्धुरा पठाएको ईलका प्रहरी कार्यालय पाटनका ईन्सपेक्टर राजेस साहीले वताउनु भयो ।
निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको स्थानियले वताएका छन । टिप्परमा कति जना थिए भन्ने एकिन नभएको र अहिले खोजी कार्य भएको र केहिसमयमा एकिन विवरण आउने ईन्सपेक्टर शाहीले बताएका छन् । शाहीको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलमा रहेको छ ।

ताजा खबर

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

नेविसंघद्वारा ‘अच्युत स्मृति अक्षयकोष’ स्थापनाका लागि रकम हस्तान्तरण

कञ्चनपुर, ०७ जेठ नेपाल विद्यार्थी संघ९नेविसंघ०ले दिवंगत पूर्व सहमहामन्त्री अच्युतराज...

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?