महाकाली अस्पताललाई अक्सिजन सिलिन्डर वितरण

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले महाकाली अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गरेको छ । संघले मंगलबार एक कार्यक्रम गरि अस्पताललाई २ सय अक्सिजन लिलिन्डर वितरण गरेको हो ।

तेस्रो चरणको कोरोनालाई लक्षित गरि अक्सिजन सिलिन्डर वितरण गरिएको संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । ‘स्वास्थ्य मन्त्रालयले तेस्रो चरणको कोरोना आएको बताउँदै तयारी गर्न आग्रह गरेको छ,’ उनले भने, ‘त्यसैको तयारीका लागि अक्सिजन सिलिन्डर वितरण गरिएको हो ।’

महाकाली अस्पतालसँग संघले गरेको सम्झौता अनुसार अहिलेसम्म ५०० सिलिन्डर वितरण गरिएको उनी बताउँछन् । कञ्चनपुरका व्यवसायीहरुको सहयोगमा अक्सिजन सिलिन्डर खरिद गरिएको अध्यक्ष मल्लले बताए । ‘कोरोनाका कारण हामी व्यवसायी पनि प्रभावित भएका छौं,’ उनले भने, ‘तर, पनि हामी कोरोना रोकथामका लागि पहल तथा सहयोग गरिरहेका छौं ।’

कोरोना रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाई छ । ‘सबै नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने, ‘सरकारले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्छ

ताजा खबर

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

  धनसिह धामी  कञ्चनपुर, १२ कार्तिक  उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका...

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?