संसद विघटन: संवैधानिक इजलासमा सुनुवाइ सुरु

 

१४ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण

कञ्चनपुर ११ असार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३...

वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न...

लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ, अनुसन्धान जारी

कञ्चनपुर १० असार कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध खैरो...

भुजेला खोला सफाइपछि बाढीको जोखिम कम, स्थानीय लाइ राहत

कञ्चनपुर ८ असार भीमदत्त नगरपालिका वडा नम्बर ११ मा रहेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?