भागेश्वरी ग्रुपद्धारा सञ्चारकर्मीलाई माक्स तथा सेनिटाइजर वितरण

महेन्द्रनगर । कञ्चनपुरका सञ्चारकर्मीहरुलाई जिल्लाको महेन्द्रनगर स्थित भागेश्वरी ग्रुपले माक्स, सेनिटाइजर,सावुन तथा ह्यान्ड वास वितरण गरेको छ ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस नियन्त्रणका लागी गरीएको लकडाउनमा पनि आम नागरीक सम्म समाचार संप्रेषण गरीरहेका कञ्चनपुरका सक्रिय सञ्चारकर्मीहरुलाई मंलवार माक्स तथा सेनिटाइजर वितरण गरीएको हो ।

यस्तो महामारीमा पनि सञ्चारमकर्मी आफ्नो ज्यानको बाजी लगाएर समाचार संप्रेषण गरीरहेको अवस्थामा उहाँहरुको स्वास्थ्य सुरक्षाका लागी सक्दो सहयोग गरीएको भागेश्वरी ग्रुपले जनाएको छ ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?