डोटीमा गोली प्रहार गरी युवतीको हत्या

महेन्द्रनगर । डोटी जिल्लाको जोरायल गाउँपालिका – ४ स्थित देउथलामा गोली प्रहार गरी एक युवतीको हत्या गरीएको छ ।

आइतवार २० वर्षीया अनिता वनको गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

गोली हानेर युवतीको हत्या गरीएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिलिपसिँह देउवाले बताए ।

‘गोली प्रहार गरी हत्या गरीएको छ ।’देउवाले भने ‘ हत्यामा संलग्न भएको आशंकामा हामीले उनका श्रीमानलाई पक्राउ गरेको छौ ।’ त्यस्तै घटनाको थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक देउवाले बताए ।

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?