११ औँ प्याब्सन फेस्टेवलः महिला/पुरुष दुबै तर्फको भलिबलमा ज्ञानबाटिका प्रथम

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल कञ्चनपुरकाको आयोजनामा जारी ‘११ औँ प्याब्सन फेस्टेवल’को महिला/पुरुष दुवै तर्फको भलिबलमा ज्ञानवाटिका माध्यमिक विद्यालय प्रथम भएको छ । सोमवार भएको महिला/पुरुष दुवै तर्फको भलिबलमा ज्ञानवाटिका प्रथम भएको प्याब्सन फेष्टेवलका संयोजक अमराज भट्टले बताए । त्यस्तै पुरुष भलिबलमा सनराईज पब्लिक स्कुल द्धितिय, लिटिल स्टार तृतिय र महलिा तर्फ ब्राइट स्टार द्धितृय, एभ्रेष्ट र डायमण्ड स्कुल तृतिय भएका छन् ।

माध्यमिक तह अन्तर्गत ४ सय मिटर दौड
सोमबार भएको माध्यमिक तह अन्तर्गत पुरुष तर्फको ४ सय मिटर दौडमा डायमण्ड पब्लिक स्कुलका विवेक विष्ट प्रथम, इन्टरनेशनल पब्लिक स्कुलका पंकज थापा द्धितृय, अरनिको इंग्लिस बोर्डिङ स्कुलका निरज बोहरा तुतिय भएका छन् । त्यस्तै महिला तर्फ डायमण्ड पब्लिक स्कुलकी अञ्जली चन्द, अरनिको इंग्लिस बोडिङ स्कुलकी पुस्पा सार्कि,होली फेम्लीकी अन्जु राना क्रमश प्रथम,द्धितिय र तृतिय भएका छन् ।

माध्यमिक तह १५ सय मिटर दौड
माध्यमिक तह अन्तर्गत पुरुष तर्फको १५ सय मिटर दौडमा डायमण्डका शुशिल चन्द, शिशु माविका हरीश धामी,मोर्डन स्कुलका सुदिप भट्ट क्रमश प्रथम, द्धितृय र तृतिय भएका छन् । त्यस्तै महलिा तर्फ, वेस्टन स्कुलकी पुजा ओड,डायमण्डकी रीया पुजारा,ब्राइट स्टारकी रीमा पार्की क्रमश प्रथम,द्धितृय र तृतिय भएका छन् ।

माध्यमिक तह ८ सय मिटर दौड
माध्यमिक तहको पुरुष तर्फको ८ सय मिटर दौडमा डायमण्डका शुशिल चन्द, मोर्डनका सुदिप भट्ट, शिशुका शरीश धामी क्रमश प्रथम,द्धितिय, तृतिय भए भने महिला तर्फ वेस्टनकी पुजा ओड, ब्राइट स्टारकी रिमा पार्की, डायमण्डकी रिया पुजारा क्रमश प्रथम,द्धितिय र तृतिय भएका छन् ।

माध्यमिक तह १ सय मिटर दौड
माध्यमिक तहको पुरुष तर्फको १ सय मिटर दौडमा डायमण्डका अविषेक चन्द, अरनिको स्कुलका दिपेश अवस्थि, होली फेम्लीका जनकराज भट्ट क्रमश प्रथम,द्धितिय र तृतिय भए । त्यस्तै महिला तर्फ सनराईजकी यशु पाण्डे, स्वस्तिका शर्मा, डायमण्डकी अन्जु ओझा क्रमश प्रथम,द्धितृय र तृतिय भएका छन् ।

माध्यमिक तह २ सय मिटर दौड
माध्यमिक तहको पुरुष तर्फको २ सय मिटर दौडमा अरनिकोका शाहिल ओखडा,होली फेम्लीका जनकराज भट्ट, डायमण्डका रनी चन्द क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन् । महिला तर्फ डायमण्डकी अञ्जली चन्द, सनराईजकी याशु पाण्डे, न्यू सरस्वतीकी रेखा बोहरा क्रमश प्रथम,द्धितिय र तृतिय भए ।

माध्यमिक तह अन्तर्गत टेबल टेनिस
माध्यमिक तह अन्तर्गत पुरुष तर्फ टेबल टेनिसमा इन्टरनेशनल र होली फेम्ली क्रमश प्रथम, द्धितिय भए त्यस्तै महिला तर्फ, सनराईज र ब्राइट स्टार क्रमश प्रथम र द्धितृय भएका छन् ।

माध्यमिक तह अन्तर्गत ट्रिपल जम्प
माध्यमिक तह अन्तर्गत पुरुष तर्फको ट्रिपल जम्पमा मोर्डनका धिरज पार्की, डायमण्डका रवि चन्द र होली फेम्लीका योगेश अधिकारी क्रमश प्रथम,द्धितिय र तृतिय भए । त्यस्तै महिला तर्फ न्यू सरस्वतीकी नन्दा विष्ट, डायमण्डकी अन्जु ओझा र इन्टरनेशनलकी टिना भट्ट क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन् ।

आधाभुत तह अन्तर्गत लम जम्प
आधाभुत तह अन्तर्ग पुरुष तर्फको लम जम्पमा ब्राइट स्टारका राममिलन राना, मेधबि स्कुलका पुस्कर थापा, मोर्डनका आषिश बम क्रमश प्रथम,द्धितिय ,तृतिय भए । त्यस्तै महिला तर्फ , डायमण्डकी साना भट्ट, मेधबीकी मुना विष्ट, सनलाइटकी कञ्चन भारती क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन् ।

आधाभुत तह अन्तर्गत १ सय, २ सय,४ सय मिटर दौड
आधारभुत तह अन्तर्गत पुरुष तर्फको १ सय मिटर दौडमा ब्राइट स्टारका राममिलन राना, मोर्डनका आषिश बम, बाल संसारका अशोक बोहरा, २ सय मिटर दौडमा ब्राइट स्टारका राममिलन राना, मोर्डनका अनिश बम, मेधबीका इन्द्र चौधरी र ४ सय मिटर दौडमा लिटिल स्टारका क्रिस चौधरी, मेधबीका दिनेश भट्ट, एभ्रेष्टका दिनेश ऐर क्रमश प्रथम,द्धितिय, तृतिय भएका छन् । त्यस्तै महिला तर्फ १ सय मिटर दौडमा लिटिल स्टारकी सन्ध्या डगौँरा, सनलाईटकी सञ्जिता धामी र डायमण्डकी जेट्सना भट्ट, २ सय मिटरमा डायमण्डकी जेट्सना भट्ट,सरस्वतीकी अस्निता भण्डारी र लिटिल स्टारकी सन्ध्या डगौँरा, ४ सय मिटर दौडमा डायमण्डकी स्मृति चन्द, चन्द्रदेवलकी आकृती राना र एभ्रेष्टकी आकांसा चन्द क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन् ।

प्रतियोगिता अन्तर्गत प्रत्येक इभेन्टमा प्रथम, द्धितिय तथा तृतीय हुने खेलाडी तथा विद्यालयहरुलाई नगद, प्रमाणपत्र तथा मेडल लगाएतका पुरस्का प्रदान गरिने छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?