माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८

नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको सम्मेलन भएको छ । माओवादी केन्द्र भीमदत्त ५ वडाले एक कार्यक्रमका विच दोस्रो वडा सम्मेलन गरेको हो । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका वडा इन्चार्ज बिरेन्द्र बिसीले वडा सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको बताए । इन्चार्ज बिसीका अनुसार विशाल तिरुवाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिति विस्तार गरिएको छ । उपाध्यक्ष पुष्पादेवी चन्द, सचिव राजिव नेपाली, सहसचिव हरिस, कोषाध्यक्ष विमला लुहार नेपाली रहेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले वडा कमिटिले जनताका पक्षमा काम गर्दै सुशासन बिरुद्धमा हुने गतिबिधी नियन्त्रणका लागि भूमिका निर्वाहमा जोठदिएका छन । कार्यक्रममा माओवादी केन्द्ीय माया नेगी, प्रदेश सदस्य देवेन्द्र ढुङगाना, बिरेन्द्र बिसी, दिपक साउद, आनन्द सिह धामी, जिल्ला सदस्य पदमराज जोशी, नगरका उपाध्यक्ष रघुबिर धामी(तुफान), युवा नेताहरु रमेश नेपाली, कमल नेपाली, तेजेन्द्र ऐर, सोभा टमाटा, करन लुहार, शुशिला चन्द, सुरेन्द्र कुमार, सन्तु सहितको सहभागिता रहेको थियो ।

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?