नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७

कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा समाजसेवी एव पुस्तक व्यवसायी नवराज भट्ट चयन भएका छन । भीमदत्त नगरपालिका ४महेन्द्रनगरको बैजनाथ मावि शिक्षक अभिभावक संघ(पिटिए)को अध्यक्षमा समाजसेवी एव पुस्तक व्यवसायी भट्ट चयन भएका हुन । शुक्रबार अभिभावक भेलाबाट (पिटिए)को अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएको विद्यालयले जनाएको छ । सदस्यमा कमल नेपाली, भुवनेश्वर चटौत, लोकेन्द्र सिह बोहरा, मनिराम भट्ट, पुजा उपाध्याय, चुडामणी भट्ट, पुष्पा पन्त(भट्ट) रहेका छन । अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्य पनि चयन गरेको छ । सन्तोष नेपाली, कमला पन्त, गणेश सिह खत्री, अनिता खत्री रहेका छन । बैजनाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा सर्वसम्मत चयन भएका नवराज भट्टले विद्यालयको बृद्धि विकासका लागि भुमिका निर्वाह गर्ने प्रतिज्ञा गरेका छन । भेलामा भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्ट, भीमदत्त शिक्षा, युवा खेलकुद शाखा प्रमुख हरिदत्त जोशी सहितका सरोकारवाला सहभागि थिए ।

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?