समाज

जनतालाई लकडाउनले सास्तीः लेकम–६ वडाध्यक्षको कार्यालयमै मस्ती

महेन्द्रनगर २३ चैत । नोबेल कारोना भाईरसको संक्रमण विश्वभर महामारीका रुपमा फैलिदोँ छ । त्यसको संक्रमण रोक्नका लागि सरकारले देशभर चैत ११ गतेदेखि लकडाउन...

श्रीमती र दुई छोरीलाई आगो लगाएर एक व्यक्ति फरार

इटहरी । सुनसरीको इनरुवाका एक व्यक्तिले घरमा सुतिरहेका पत्नी र दुई छोरीहरूलाई आगो लगाई फरार भएका छन् । तीन दिनअघिको घटना भए पनि डरले प्रहरीसमक्ष...

नागरिकलाई स्वतस्फूर्त आत्म अनुशासनमा बस्न प्रशासनको आग्रह 

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाबासिलाई आत्म अनुशासनमा बस्ने आग्रह गरेको छ । शनिबार कञ्चनपुरमा शनिबार कोरोना संक्रमित रहेको पुष्टी भएकापछि प्रशासनले थप सर्तकता बढाएको...

शिवनगरका स्थानिय युवाहरुद्धारा १ सय सैयाको क्वारेन्टाइन निर्माण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालीका–१० का स्थानिय युवाहरुले १ सय सैयाको क्वारेन्टाइन निर्माण गरेका छन् । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागी...

एनएनएसडब्लुएुद्धारा कञ्चनपुरका स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

महेन्द्रनगर २१ चैत । कञ्चनपुरस्थीत गैर सरकारी सामाजिक संस्था एनएनएसडब्लुएले नोबेल कोरोना भाईरसको संक्रमणबाट जोगिन स्वास्थ्य सामाग्री वितरण गरेको छ । एनएनएसडब्लुएले डिसीएसँगको सहकार्यमा...

वडा कार्यालय द्धारा चामल वितरण

राजेन्द्र बिष्ट महेन्द्रनगर । कंचनपुरको भीमदत्त नगरपालिका -८ ले निशुल्क चामल वितरण गरेको । विश्वभर कोरोनाको महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउनको...

ताजा खबर

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

  धनसिह धामी  कञ्चनपुर, १२ कार्तिक  उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका...

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

Developed By

spot_img