Lipulek

69 articles

दार्चुलाको मार्मामा सिटी लिङ्क कम्प्युटरको शाखा विस्तार

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको दुर्गम दार्चुलाको मार्मा गाँउपालिकामा सिटी लिङ्क कम्प्युटर ईन्सिच्युटको शाखा विस्तार गरिएको छ । आईतवार महेन्द्रनगरमा केन्द्रीय कार्यायल रहेको उक्त कम्प्युटर ईन्सिच्युटले...

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने ६ जना पक्राउ

पोखरा – प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट पक्राउ गरेको...

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ताः के विषयमा भयो छलफल ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ुप्रचण्डु बीच भेटवार्ता भएको छ।सोमबार बिहान बालुवाटारमा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक विषयमा छलफल...

डोनाल्ड ट्रम्प किन आज भारत आउँदै छन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई...

कोरोना भाइरसः कोरिया जाने नेपाली कामदार रोकिए

काठमाडौं । सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ । श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि...

लागुऔषधसहित धनगढीबाट दुई जना पक्राउ

डडेल्धुरा – कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका–४ घर भई धनगढी उपमहानगरपालिका–४ मा बस्दै आएका विजय...

कञ्चनपुरमा महोत्सवको रौनक

महेन्द्रनगर । कञ्चनपुरमा आयोजित विभिन्न महोत्सले कञ्चनपुरको रौनक बढेको छ । हाल कञ्चनपुरमा तीन छुट्टा–छुट्टै मेला तथा महोत्सव सञ्चालित छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका स्थित...

बाँस्कोटाको अडियो प्रकरणः नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ। कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको...

Powered By