बेलडाँडी गाउँपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

नरेन्द्र गुरुङ्ग
बेलडाँडी ०३ चैत ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–०३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि पुर्नगठन सम्पन्न गरेको छ ।
आईतबार बेलडाँडी गाउँपालिका –०३ मा क्षेत्र नं. ०१ का संयोजक दिल्ली शाहीको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष धन बहादुर बिष्टको साथमा १५ जनाको कमिटी गठन गरीएको हो ।
आयोजित कार्यक्रम शाहीको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा केन्द्रिय सदस्य बसन्ती शाही रहनु भएको थियो भने जिल्ला निर्वाचन समिति सदस्य आत्मराम दाहाल र बिरेन्द्र बहादुर चन्द लगायत वडा , नगर कमिटि सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा श्याम गिरी,कृष्णा देवी बिष्ट सचिव बलराम कोर, कोषाध्यक्ष हर्क बहादुर कुवँर सदस्यहरुमा पदमा देवी बिष्ट, प्रेम बहादुर शाही,मधु देवी बिष्ट, समशेर सिंह चौधरी,देब बहादुर बिष्ट, डम्मर बहादुर बिष्ट, बिरु चौधरी, मानमती देवी बिष्ट, लक्ष्मी देवी गिरी देबकी देवी बिष्ट सर्वसम्मत मनोनित भएका छन ।
राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको कञ्चनपुर जिल्ला क्षेत्र नं. ०१ का संगठन विस्तार संयोजक शाहीले जानकारी दिएका छन ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?