उपेश सिंह धामी महेन्द्रनगर ०१ माघ ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेकाे एक हाेटलले माघि बिशेष अफर कार्यक्रम सञ्चालनमा ल्याएको छ।
भीमदत्तनगर ०४ मा रहेकाे हाम्राे भाेजनालयले माघ महिनाको ०१ गते देखि एक हप्तासम्म सञ्चालित हुने गरी प्रति खानामा एक कुपन खाली नजाने माघि सक्रान्ति अफर राखेकाे हाे । उक्त भाेजमालयका सञ्चालन चक्र प्रसाद मिश्रले यस पुर्व खानाकाे साथमा बिभिन्न अफर ल्याउने गर्दै आएका छन भने अहिले हाम्राे कलासंस्कृति काे जगेर्ना स्वरुप माघि सङ्क्रान्ति पर्वलाई विशेष महत्वका साथ आफ्नो ग्राहक वर्गलाई सहुलियत हाेस् भन्ने अभिप्रायले याे अफर ल्याएकाे बताए ।
यस बिशेष अफरमा पहिले १००/- मा साकाहारी र २३०/- मासु सहितकाे खानामा अहिले क्रमस रु४०/- देखि माथि र रु ८०/- देखि माथिकाे खालि नजाने नगर छुट कुपनकाे अफर राखेकाे हाेटल सञ्चालक मिस्रले बताए ।