संघियता नचाहनेहरुले नै प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागी हुनुु संघियताकालागी खतरा छ : नेता भट्ट

महेन्द्रनगर, कार्तीक २२

लोकतान्त्रीक वाम गठबन्धनको चुनावी सभालाई सम्बोन्धन गर्दै नेपाल कम्यíट पार्टी (माओवादी केन्द्र)का जिल्ला इन्र्चाज तथा निर्वाचन क्षेत्र नं. ३ (१)को प्रदेश सभाको साझा उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले संधियता नचाहने शक्तीहरुले अहीलेको संविधान र व्यवस्था नचाहेको आरोप लगाउनु भएको छ । अहिलेको संविधान र व्यबस्था नचाहनेहरु नै अहिलेको चुनावमा जनता संग मत माग्न आएकाले यो निकै चिन्ताको बिषय भएको उल्लेख गर्नु भयो ।
नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) सहितका सक्ता गठबन्धन दलहरुका प्रदेश सभा सदस्य पदका साझा उम्मेदवार भट्टले मंगलबार भएका चुनावी सभालाई सम्बोधन गर्दै आफुहरुको गठबन्धन दशकौको त्याग र बलीदानबाट प्राप्त उपलब्धीहरुको रक्षाको लागि आफुहरु मिलेर अहिलेको चुनावी कार्यक्रमा आएको बताएका छन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रमेश लेखकको उम्मेदवारी रहेको छ भने प्रदेश सभाको १ बाट नेकपा (माओवादी केन्द्र)का नेता टेकेन्द्र भट्ट र २ तर्फबाट नेपाली कांग्रेुका बेलबहादुर राना उमेदवार रहेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवारहरु संग नेकपा एमाले र राप्रपा लगायतका दलहरुका उमेदवारहरु मुख्य प्रस्तीस्प्रधामा रहेका छन् । मंगलबार भिमदत्त नगरपालिकाको वडा नं. ५ मा भएका कार्यक्रमहरुलाई सम्बोधन गदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उमेदवार रमेश लेखकले देशमा अहिलेको निर्वाचनले जनमत संग्रहका रुपमा अग्रगमन र पश्यगमनको लडाई भएकाले सबैलाई अहिलेको व्याबस्था बचाउन मतदानमा सहभागीहुन आग्रह गर्नु भयो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?