कञ्चनपुरका १६ जनप्रतिनिधिले नेकपा एसकेमा सनाखत

कञ्चनपुर: कञ्चनपुर भदौं १७ र १८ गते गरी दुई दिनमा १६ जना जनप्रधिनिधिले नेकपा एकृकित समाजवादीमा सनाखत गरेका छन् । सनाखत हुनेमा बेलौरी नगरपालिका बाट ९ जना र भीमदत्त नगरपालिकाबाट ७ जना जनप्रतिनिधि रहेका छन् । बैलौरीबाट भदौं १७ गते र भीमदत्त नगरपालिका बाट  १८ गते सनाखत भएका हुन ।

भीमदत्तनगरपालिकाबाट आज शनाखत हुनेमा वडा नं. ६ का वडा अध्यक्ष हरक सिह धामी , १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेय, कार्यपालिका सदस्यद्वय प्रताप तिरुवा, सर्जन सुनार, वडा नं. ९ का वडा सदस्य दानी नाथ, ६ का वडा सदस्य दल बहादुर बोहरा, अर्जुन देव भट्ट रहेका छन् । उनीहरुले निर्वाचन आयोग कञ्चनपुरको कार्यालयमा आफुले रोजेको दलमा सनाखत गरेका हुन ।

नेकपा एमाले बाट नेकपा एकृकित समाजवादी पार्टीमा सनाखत हुनेमा भाद्र १७ गते ९ जना र १८ गते ७ जनाले सनाखत गरेको निर्वाचन आयोग कञ्चनपुरका सुचना अधिकृत भान बहादुर महराले बताए ।

ताजा खबर

१३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम

कञ्चनपुर १५ पौष आफ्नै व्यक्तीगत खर्चमा भारतको फरिदावादमा आयोजना भएको...

एमाले कञ्चनपुर उम्मेदबार सिफारिस बबण्डर ः जिल्लाको सुची लत्याएर बाहिरबाटै उम्मेदवार 

कञ्चनपुर, १५ पुष  नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिले सिफारिस गरेका...

राप्रपा पुर्नवास नगर अध्यक्षमा जैशी 

धन सिह धामी  कञ्चनपुर १२ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्नवास...

देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ...

राप्रपा कञ्चनपुरद्धारा आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस

धन सिंह धामी कञ्चनपुर ११ पौष राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?