त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन आग्रह

काठमाडौं: त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले कोरोनाले रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन आग्रह गरेको छ।

कार्यालयले सोमबार एक सूचना जारी गरि यस्तो आग्रह गरेको हो।

‘रोकिएको परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई यसैमा केन्द्रित भई अगाडि बढ्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग,क्याम्पस,स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन हार्दिक अनुरोध गर्दछु,’ उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाद्वारा जारी सूचनामा भनिएको छ।

त्यस्तै, पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधिमार्फत सुचारु भैरहेका कक्षाहरूलाई निरन्तरता दिन र सञ्चालन हुन बाँकी रहेका कक्षाहरू सुचारु गर्न पनि त्रिविले आग्रह गरेको छ।​

ताजा खबर

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

गणेश सामुदायिक वनको २५ बर्षे यात्रा

 विकास सिह महता कञ्चनपुर, २६ असोज कञ्चनपुरको उत्तरी भेगमा रहेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?