बैतडीको जुलाघाट नाकाबाट फर्केका ८ प्रतिशतमा कोरोना

बैतडीः भारतसंग सीमा जोडिएको बैतडीको जुलाघाट नाकाबाट फर्किएका ८ प्रतिशतमा नागरिकमा कोरोना संक्रमण पुस्टि भएको छ।
चैत्र १० गतेदेखि आइतबारसम्म १ हजार २ सय जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ९८ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।
गएको चैत १० गतेदेखि सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा आएको थियो। सो डेस्कमार्फत भारतबाट फर्किने प्रत्येक व्यक्तिको कोरोना परीक्षण गर्ने गरिएको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट धर्म विकले बताए।
उनका अनुसार नाकाबाट फर्केका ८ प्रतिशत नागरिकमा कोरोना देखिएको छ। भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण गरेर मात्रै गन्तव्यमा पठाउने गरिएको हेल्थ उनले बताए।
कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने गरिएको उनले बताए।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?