गैसस महासंघ र निड्सद्धारा क्वारेन्टिन तथा आइसोलेसन निरिक्षण

दिनेश सिंह महरा
महेन्द्रनगर । शनिबार गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम र निड्स नेपालले कञ्चनपुरका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिन तथा आइसोलेसनहरुको अनुगमन गरेको छ ।

जिल्लाका पुनर्वास, बेलौरी, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा रहेका आइसोलेसन तथा क्वान्टिनहरुको अवस्था बुझन निरीक्षण गरिएको गैसस महासंघले जनाएको छ ।

निरीक्षणमा गैसस महासंघ सुदूरपश्चिमका अध्यक्ष देवि ज्ञवाली, निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, नागरिक समाज मञ्चका संयोजक भगत सिह विक लगायतको टोली रहेको थियो ।

गैसस महासंघ र निड्स नेपालले यो भन्दा अगाडी कोरोना संग लड्न जिल्लाका क्वारेन्टिन तथा आइसोलेसनमा स्वास्थ्य सामाग्री, पानी ट्याङकी लगाएतका सामाग्री सहयोग गरेका थिए ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?