बाजुरामा पहिरोमा पुरिएर एक बालकको मृत्यु

महेन्द्रनगर । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको गौमुल गाउँपालिका–५ स्थित गुवानीमा पहिरोमा पुरिएर वडा नम्बर ४ डाँडाबाडाका १२ वर्षिय अनिश विकको मृत्यु भएको छ ।

‘अनिश र उनका बाजे ६० वर्षिय भिके विक वडा नम्बर ५ मा पर्ने गुवानी जंगलमा खर्क बनाएर बसेका थिए ।’ गौमुल गाउँपालिका–४ का वडाध्यक्ष हरि बहादुर रोकायाले भने ‘गएराती खर्कको माथीबाट पहिरो खस्दा बालाकको मृत्यु भएको छ भने उनका बाजे भिके गम्भीर घाइते भएका छन् ।’

वडाध्यक्ष रोकायाका अनुसार अनिश र भिके वडा नम्बर ४ का हुन् ।

उनिहरु पशुचौपाया सहित वडा नम्बर ५ मा पर्ने गुवानी जंगलमा खर्कमा बसेका थिए ।

पहिरोमा परेर ४ बाख्रा पनि मरेका वडाध्यक्ष रोकायाले जानकारी दिए ।फाइल फोटो 

ताजा खबर

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?