ससस्त्र प्रहरीले बरामद गरेको समान भन्सार लाई बुझाईयो

राजेन्द्र बिष्ट
कञ्चनपुर
ससस्त्र प्रहरीले अवैध रुपमा भारत बाट भन्सार छलेर ल्याएको हार्डवेयर तथा किरानाको समान पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको छ ।
ससस्त्र प्रहरीका प्रहरी साहायक निरिक्षक संकर दत्त बोकटिको टालीले कञ्चनपुरको लालझाडि गाँउपालिका वडा नम्वर ३ कालागौडि क्षेत्रमा भारत बाट भन्सार छलेर अवैध रुपमा ल्याएको रु. बयासी हजार एक सय बरावरको हार्डवेयर तथा किरानाको समान बरामद गरि सोमवार दिउसो एक बजे कञ्चनपुर जिल्ला भन्सार कार्यालय लाई बुझाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह शाहुले बताउनु भयो ।
विश्वभर फैलिएको कोरोना भाईरसका कारण लामो समय देखी सिमानाका बन्द हुदा र खुला सिमा भएका कारण कैलाली कञ्चनपुरमा तस्करहरले चोर बाटो हुदै समानहरु ल्याउने गरेको पाईन्छ भने विभिन्न ठाँउमा सिमानाकामा स्थपना भएका बोर्डर आउट पोष्ट मार्फत ससस्त्र प्रहरीले निगरानी बढाउदै लगेको छ ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?