चर्चित गायक नवराज कलौनीको शब्द रहेको ‘डोली चढेर’ सार्वजनिक [भिडियो]

महेन्द्रनगर । चर्चित गायक नवराज कलौनीको लय तथा शब्द रहेको ‘डोली चढेर’ गीत सार्बजनिक भएको छ ।

विहिबार एक कार्यक्रमका बिच नेपालकै चर्चित ओयसआर डिजिटल युट्यूब च्यानलबाट उत्त गीत सार्वजनिक गरिएको छ ।

चर्चित गायक कलौनीको शब्द रहेको उत्त गीतमा नवगायक सुरेश भट्टले स्वर दिएका छन् ।

कर्णाली पुलमा छायाङ्कन भएको उक्त म्युजिक भिडियोमा मोडेलमा सुवेश लेश, प्रशंसा परि रहेका छन भने म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन् ।

त्यस्तै छायाङकन प्रकाश खड्का, सम्पादन मिलन विश्वकर्मा, एरेन्ज मोहित मुनालले गरेका छन् । यसअघि चर्चित गायक कलौनीका जौ पात,बेहुलो सिपाई,चक्करी,बनारसको साडी लगाएतका दर्जनौ गीत सार्वजनिक भइसकेका छन्।

ताजा खबर

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?