सुदूरपश्चिममा थप ३९ जनामा कारोना पुष्टि, कुन जिल्लाका कति [हेर्नुहोस् सूचिसहित]

महेन्द्रनगर । सुदूरपश्चिममा आज थप ३९ जनामा कोरोना पुष्टि भएको छ ।

विहिबार थप ३९ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ९ सय ९६ पुगेको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा शुक्रबार कैलालीका ३ महिला १० पुरुष गरी १३ जना, अछामका दुई पुरुष, बैतडीको मेलौलीका एक महिला,दुई पुरुष, पुर्चौडीका एक महिला गरी ४ जना, बझाङका एक पुरुष, डोटीका एक महिला, ११ पुरुष गरी १२ जना र कञ्चनपुरका ३ महिला ४ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?