जनबाहनी नेपालद्धारा किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग

कृष्ण नेपाली

महेन्द्रनगर । जनबाहनी नेपालले कञ्चनपुरका किसानलाई बर्खे बालीका लागि समयमै मलखाद उपलब्ध गराउन माग अघि सारेको छ ।

जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा [सुर्य] सहितको नेतृत्वको टोलीले कृषि समाग्री केन्द्र कञ्चनपुरमा डेलेगेशन दिँदै किसानलाई मलखाद उपलब्ध गराउन माग अघि सारेका हुन ।

यस बर्ष कोरोना कहर लकडाउनका कारण किसान मारमा परेकाले उनीहरुलाई बढिभन्द बढि राहत उपलब्ध गराएर उत्पादन बृद्धि गर्नुपर्नेमा संयोजक ओझाले जोडदिए ।

जनबाहनी नेपालले कृषि समाग्री कम्पनीबाट किसानका लागि आवश्यक मलखाद, बिउबिजनको प्रबन्ध हुनुपर्नेमा ध्यानाकर्षण गराईएको छ ।

ताजा खबर

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?