मुम्बईमा कार दुर्घटना हुदाँ एक नेपालीको मृत्य

महेन्द्रनगर । भारतको मुम्बईमा कार दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।

अछाम जिल्लाको चौरपाटी गाउपालीका ५ गड्सिलका रुप बहादुर बि.कको मंगलवार मृत्यु भएको हो ।

कार दुर्घटनामा परेका वि.कलाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वि.कका आफन्तले जानकारी दिएका छन् ।

0 Reviews

Write a Review

Lipulek

Read Previous

बाजुरमा लक्षित भिड नियन्त्रण सम्बन्धि प्रहरीलाई तालिम

Read Next

बाजुरामा बिप्लवका १६ नेता तथा कार्यकर्ता हतियार सहति प्रक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *